प्रदेश सरकार
भौतिक पूर्वाधार विकास मन्त्रालय
कोशी प्रदेश, विराटनगर,नेपाल

मन्त्रालयकाे परिचय

नेपालकाे स‍‌ंविधानले परिकल्पना गरे अनुसारकाे संघीय संरचनाकाे कार्यान्वयनकाे सन्दर्भमा संविधानको भाग १३ मा प्रदेश कार्यपालिका सम्बन्धी भएको व्यवस्था बमोजिम मिति २०७४/११/०३ मा विभिन्‍न ७ वटा मन्त्रालयसहित प्रदेश मन्त्रिपरिषद्को गठन भएकोमा मिति २०७८/१०/२३ मा साविकको भौतिक पूर्वाधार विकास मन्त्रालय विभाजन भई  सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको  स्थापना भएको।  यस मन्त्रालय अन्तर्गत सडक, पुल, भवन तथा सहरी विकास  लगायतकाअाधारभूत भाैतिक पूर्वाधारहरुकाे निर्माण तथा विकास जस्ता कार्यक्षेत्रहरु पर्दछन्।

यस मन्त्रालय अन्तर्गत सडक पूर्वाधार महाशाखा,आवास भवन तथा शहरी बिकास माहाशाखा तथा प्रशासन महाशाखा गरी तीन वटा महाशाखा रहेका छन् भने सो माहाशाखा अन्तर्गत सडक शाखा, सडक पुल शाखा, झोलुङ्गे पुल शाखा, प्रशासन शाखा ,आर्थिक प्रशासन शाखा, जिन्सी शाखा आदि रहेका छन् | हालको सांगठनिक संरचना अनुसार मन्त्रालयमा  कुल दरबन्दी ३१ रहेको छ | यस मन्त्रालय अन्तर्गत निम्न अनुसारका १२ वटा कार्यालयहरु रहेका छन् ।जस मध्ये सडक पूर्वाधारस...

मिति सम्झौता नं. सूचना / प्रेस विज्ञप्ति डाउनलोड अवस्था
Update Coming Soon

मिलेर फालौं भ्रष्टाचारको जालोः सुशासन प्रबर्द्धनमा गरौं हातेमालो

5 February, 2023

निर्देशन सम्बन्धमा ।

19 January, 2023

स्वीकृत Norms, TOR तथा Standard Drawing को प्रयोग गर्ने सम्बन्धमा ।

12 January, 2023

प्रेस विज्ञप्ती

8 November, 2022

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.